प्रसिद्ध कालिञ्चोक भगवतीको मूर्ति

पोखरा न्यूज- १६, पुष । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था प्रकट गर्ने दोलखाको प्रसिद्ध कालिञ्चोक भगवतीको मूर्ति ।

समुद्र सतहदेखि मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको यो स्थल महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ । यहाँबाट देखिने हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।

तस्वीर : कृष्णराज गौतम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button