पोखरा रङ्गशालाको सुन्दर दृश्य

पोखरा ।  पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल मैदान । रु एक अर्व २८ करोड लागतमा निर्माणाधीन रङ्गशालामा हाल १६ हजार ५ सय दर्शक क्षमता रहेकामा थप तीन हजार ५ सय सिटको क्षमता वृद्धि गर्न लागिएको छ ।

तस्वीर : कृष्ण दवाडी,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button