कोरोना संक्रमित भेटिएपछि यस्तो देखियो सनसिटी अपार्टमेन्ट

काठमाडौँ। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना लागेका दुई संक्रमित भेटिएको पुष्टि । हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् ।

तस्वीर : प्रदीपराज वन्त, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button