लकडाउनमा सडक छेउमा निसान पूजा गर्दै पुजारी

काठमाडौं। कोभिड–१९ सङ्क्रमणका कारण लकडाउन भएपनि भगवान माथि आस्थालाई निरन्तरता दिँदै ललितपुरको पुल्चोकस्थित सडक छेउमा रातो मचिन्द्रनाथको रथको निसान पूजा गर्दै पुजारी ।

तस्वीर : प्रदीपराज वन्त, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button