३ दिन हिडेर पोखरा आइपुगेका युवक

पोखरा । बन्दाबन्दीका कारण काम रोकिएपछि गुल्मीबाट नुवाकोटको ककनी पुग्न हिँडेका युवा पोखरा महानगरपालिका– ३३ स्थित बागमाराको सडकमा । तीन दिन लगाएर पोखरा आइपुगेका उनीहरू अब तीन दिन हिँडेपछि नुवाकोट पुग्ने अपेक्षा राखेका छन् ।

तस्वीरः वासुदेव पौडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button