इन्जिनियर चराको गुँड(फोटो फिचर)

काठमाडौँ। कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँड । केहि चरा गुड बनाउन व्यस्त थिए त कोही झगडा गर्ने कोही बच्चालाई चारो खुवाउनमा व्यस्त तोप चराहरु कलात्माकरुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा यस चरालाइँ इन्जिनियर चरा पनि भन्निछ । तोप चरा भंगेरा वर्गमा पर्दछ । यसलाई कोटेरो चरा पनि भनिन्छ ।

तस्वीर : रोशन सापकोटा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button