नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं। नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

नेकपा एमाले पार्टीको अस्तित्व तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकता भएसँगै समाप्त भएको हुँदा नेकपा एमाले नामको नयाँ पार्टी दर्ताका लागि निवेदन परेको हो । पार्टी दर्ताका लागि झापाकी सन्ध्या तिवारीले निवेदन दिएको आयोगले जनाएको छ ।

उक्त पार्टी दर्ताका लागि कसले निवेदन दिएको भन्ने बारे आज नेपाल कम्युनिस्ट पार्टीको बैठकमा छलफल भएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button