गायिका सोफिया थापाको ‘विर्सेर पनि‘’सार्वजनिक

पोखरा । गायिका सोफियाथापाको नयाँ गीत‘विर्सेर पनि‘’ युट्युब मार्फत सार्वजनिक भएको छ। चलचित्र निर्देशक मनोज पण्डितको रचनामा तयार भएको गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन्।

संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन्।अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अजय सिंह कार्की हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन्। भिडियो सम्पादन रवि लामाले गरेका हुन्।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button