गण्डकी प्रदेशमा ६ जना कोरोना सङक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा ६ जना कोरोना सङक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्लाका ६ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा सङक्रमण पुष्टि भएकाहरुमा ३ महिला र ३ पुरुष रहेका छन ।

पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा गोरखा नगरपालिका वडा नं ६ का ४ वर्षिय वालिका सहित ३२ र ५१ वर्षिया महिला रहेका छन भने २३, ३५ र र ५३ वर्षिय पुरुषहरु रहेको  निर्देशनालयले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button