गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा गण्डकी प्रज्ञा प्रतिष्ठानको विधेयक प्रमाणिकरण

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको छ ।

गण्डकी प्रदेशसभाले पारित गरी पठाएको सो विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम शुक्रबार प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको हो । यसअघि, सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गर्नुभएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button