पर्वतमा ३ कोरोना संक्रमित थपिए

पोखरा न्यूज। स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार थप ३  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयले  पर्वत कुश्मा नगरपालिका १९ , २० र ३३ वर्षका पुरुषमा  कोरोना भाइरस देखिएको जानकारी दिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ८२  पुगेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button