पोखरामा लागूऔषध सहित एक युवा पक्राउ

पोखरा न्यूज । पोखरा–१९ जैमुरे निवासी २१ वर्षीय समिर गुरुङ लागूऔषध सहित शनिबार बिहान पक्राउ परेका छन् ।

लागूऔषधको कारोबारमा सम्लग्न भएको सूचनाको आधारमा प्रहरीले गुरुङको साथबाट ७ पिस नुरफिन, ७ पिस फेनरागन, ७ पिस डाइजापाम र ३५० ग्राम गाँजा बरामद गरेको हो । घटनाको कारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button