तनहुँको मस्याङ्दी नदीमा शव भेटियो

पोखरा न्यूज । तनहुँको आबुखैरेनी गाउँपालिका–४ ऐना पहरा स्थित मस्याङ्दी नदी किनामा एउटा शव फेला परेको छ ।

सडेगलेको अवस्थामा फेला परेको उक्त शवको बारेमा तनहुँ प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । उक्त शवका परिचय खुलेको छैन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button