मदन-आश्रित स्मृति पार्कमा वृक्षरोपण

पोखरा न्यूज । पोखरा-१७ रातोपैह्रास्थित मदन आश्रिम स्मृति पार्कमा वृक्षरोपण गरिएको छ । तीन रोपनी क्षेत्रफलको जग्गामा मानगोट्रीका १० वटा विरुवा रोपिएको हो ।

विरुवा सोही स्थानमा निर्माण गरिएको नेपाल बञ्जीले उपलव्ध गराएको हो । स्थानीय मदन आश्रित टोल विकास संस्थाद्वारा आयोजित सो कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तीर्थराज अधिकारीले वृक्षरोपण गर्दै वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिंदै आएको बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button