स्याङ्जा भालुपहाडको आगलागी अझै नियन्त्रणमा आएन

पोखरा न्यूज । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं २ भालुपहाडमा हिजो बेलुकीदेखि लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएको स्थान भीर भएकाले नियन्त्रणमा कठीनाई भएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालले जानकारी दिनुभएकाे छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबाट नियन्त्रणको प्रयास जारी आगलागी रहेकाे बताइएकाे छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button