लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ

पोखरा न्यूज । झापा जिल्लाकाे बुद्धशान्ती-३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन ।

हिजो राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button