पर्वतमा भिरबाट खसेर एक युवकको मृत्यु

पोखरा न्यूज । पर्वतमा मंगलबार भिरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

पर्वत जलजला गाउँपालिका-३ वारीबेनी निवासी कुमार दमैको छोरा १८ वर्षीय असल परियारको भिरबार खसेर मृत्यु भएको हो ।
फागुन २७ गते घरबाट मल्लाज जानेक्रममा बेपत्ता भएका परियारको मंगलबार दिउसो १२.०० बजे मल्लाजस्थित ठूलो सल्लेरी सामुदायिक वनको सानो भिरमूनीको रुखको जरामा अड्किएको अवस्थमा शव फेला परेको हो । घटनाको बारेमा  अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button