गण्डकी प्रदेशमा चट्याङ् सहित वर्षा हुन सक्ने

पोखरा न्यूज । गण्डकी प्रदेश सहित देशका अन्य भागमा वर्षा हुन सक्ने भन्दै सचेत रहन माैसम पूर्वानुमान महाशाखाले सचेत गराएकाे छ ।

गण्डकी प्रदेश सहित  आसपासका जिल्लाहरूमा र सुदुरपश्चिम प्रदेशका थोरै भू-भागहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षा गराउने बादल विकसित भई रहेकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधरण समक्ष सूचना जारी गरिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button