राष्ट्रपति भण्डारीद्वारा सात अध्यादेश जारी

पोखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका सात वटा अध्यादेश आज जारी गर्नु भएको छ ।

उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न सात अध्यादेश जारी गर्नु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button