१३ जना पोखराका अस्पतालमा उपचाररतसहित प्रदेशका १७ जनाकाे मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत १३ जना, चितवनका अस्पतालमा ३ जना र १ जना हाेमआसाेलेसनमा गरी गण्डकी प्रदेशका थप १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु सबैजनाकाे पछिल्लो २४ घण्टामा  मृत्यु भएकाे हाे ।

मृतकहरु कास्की जिल्लाका ६ जना, स्याङजा जिल्लाका ४ जना, नवलपुर जिल्लाका ३ जना, पर्वत जिल्लाका २ जना, म्याग्दी जिल्लाका १ जना र तनहुँ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५९४ पुगेको छ ।

विवरण यस प्रकार छः

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button