पोखरामा उपचाररत ५ सहित प्रदेशका थप १० संक्रमितहरुको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत ५ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७९९  पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका २ जना, म्याग्दी जिल्लाका २ जना,  पर्वत जिल्लाका १  जना,  तनहुँ जिल्लाका २ जना र नवलपुर जिल्लाका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button