कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

पोखरामा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु

प्रदेशमा थप १८ संक्रमितहरुको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत १० जनासहित गण्डकी प्रदेशका थप १८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८१७ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका ६ जना, म्याग्दी जिल्लाका १ जना,  तनहुँ जिल्लाका  १ जना, स्याङ्जा जिल्लाका १ जना, गाेरखा जिल्लाका ३  जना,  बाग्लुङ जिल्लाका ३ जना, रुपन्देही जिल्लाका १ जना र नवलपुर जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button