पोखरामा उपचाररत ४ सहित प्रदेशमा ६ कोरोना संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत ४ जनासहित गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८२३ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका ३ जना, गाेरखा जिल्लाका १ जना,  नवलपुर जिल्लाका १ जना र ‌ आेखलढुंगा जिल्लाकाे १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button