कास्कीगण्डकीतनहुँनवलपुरमुस्ताङ्शिक्षा/स्वास्थ्यसमाचार

पाेखराका २ सहित गण्डकी प्रदेशमा थप ७ काे संक्रमणबाट मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत २ जनासहित गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८६१ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाकाे १ जना, मुस्ताङ  जिल्लाकाे २ जना र   नवलपुर जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x