पाेखरामा उपचार गरिरहेका ५ सहित प्रदेशमा थप ६ काे संक्रमणबाट मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत ५ जना र  बेनी अस्पतालमा उपचाररत १ जनासहित गण्डकी प्रदेशका थप ६  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८९५ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका ३ जना, म्याग्दी जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना र लमजुङ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button