सडकमा जमेको हिलोमा ट्रक फस्दा दुर्घटना

पाेखरा न्यूज । तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित ठुलोढुङ्गा नजिक बिहीबार हिलोमा फसेको ना ६ ख ७०५ नम्बरको मालबाहक ट्रक । केही दिनदेखि परेको अबिरल बर्षात् पछि नाला नहुँदा सडकमा जमेको हिलोमा ट्रक फस्दा दुर्घटना भएपनि मानवीय क्षति भएको छैन् ।

तस्वीर : सानेबहादुर नेपाली, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button