यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित २० देश

पोखरा न्यूज ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड १८ लाख ५६ हजार ८०८ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ३९ हजार ३४ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश/सङ्क्रमितको संख्या/कूल मृत्यु

संयुक्त राज्य अमेरिका/ तीन करोड ३६ लाख ५३ हजार ९२४/ छ लाख ४ हजार ४७६
भारत/ तीन करोड ३ लाख ६२ हजार ८४८/ तीन लाख ९८ हजार ५५४
ब्राजिल/ एक करोड ८५ लाख १३ हजार ३०५/ पाँच लाख १५ हजार ९८५
फ्रान्स/ ५८ लाख ३५ हजार ९८२/ एक लाख ११ हजार २३२
रुस /५४ लाख ३९ हजार ५९४/ एक लाख ३२ हजार ९७३
टर्की /५४ लाख २० हजार १५६ /४९ हजार ६८७
बेलायत/ ४७ लाख ९१ हजार ६२८/ एक लाख २८ हजार ३९०
अर्जेन्टिना/ ४४ लाख ४७ हजार ७०१/ ९३ हजार ६६८
इटाली/ ४२ लाख ५९ हजार १३/३ एक लाख २७ हजार ५४२
कोलोम्बिया/ ४२ लाख १३ हजार ७४/ एक लाख ५ हजार ९३४
स्पेन/ ३७ लाख ९९ हजार ७३३/ ८० हजार ८२९
जर्मनी/ ३७ लाख ३५ हजार ४३०/ ९० हजार ८८४
इरान/ ३१ लाख ९२ हजार ८०९/ ८४ हजार १२७
पोल्याण्ड/ २८ लाख ७९ हजार ९१२/ ७५ हजार १२१
मेक्सिको/ २५ लाख १३ हजार १६४/ दुई लाख ३२ हजार ८०३
युक्रेन/ २३ लाख १०१/ ५४ हजार ५८१
इन्डोनेसिया/ २१ लाख ५६ हजार ४६५/ ५८ हजार २४
पेरु/ २० लाख ४८ हजार ११५/ एक लाख ९१ हजार ८९९
दक्षिण अफ्रिका/ १९ लाख ५४ हजार ४६६/ ६० हजार २६४
नेडरल्याण्ड/ १७ लाख १२ हजार १००/ १८ हजार २८

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button