ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन

पोखरा न्यूज ।  ब्राजिललाई हराउदै  अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । आइतबार विहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना उपाधि जितेको हो।

खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई शुरुवाती  अग्रता दिलाएका थिए ।  बाकि समयमा ब्राजिल खेलमा फर्किन नसक्द उपाधि  अर्जेन्टिनाल सुम्पिन पुग्यो ।

अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ भने कप्तान लियोनल मेस्सीले  पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button