कास्कीगण्डकीनवलपुरम्याग्दीशिक्षा/स्वास्थ्यसमाचार

उपचारकाे क्रममा गण्डकीका थप ३ संक्रमितकाे मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये २ जनाकाे पाेखराका अस्पतालहरुमा र १ जनाकाे चितवनकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना,  म्याग्दी जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २० पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x