नीर शाह र केकी अधिकारी सँगै म्युजिक भिडियोमा

पाेखरा न्यूज । अभिनेता नीर शाह र अभिनेत्री केकी अधिकारी म्युजिक भिडियोमा सँगै देखिनुभएकाे छ । गायक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ मा शाह र अधिकारीसँगै देखिनु भएकाे हाे।

अर्जुन थापाले संगीत र म्युजिक भिडियो निर्देशन गर्नुभएकाे हाे । उहाँले फिल्मी स्टाइलमा गीत खिचेको बताउँदै दर्शकको मनोरञ्जनका लागि पैसा खर्चिन कन्जुस्याइँ नगरिएको दाबी गर्नुभएकाे छ । करिब १३ लाख रुपैयाँ लगानीमा बनेको भिडियो सुशील डाँगीले खिच्नुभएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button