माेबाइल पड्केर बेहोस भएका तनहुँका युवककाे मृत्यु

माेबाइल पड्केर बेहाेस भएका तनहुँका एक युवककाे उपचारकाे क्रममा बिहीबार अस्पतालमा मृत्यु भएकाे छ । बिहीबार बिहान साढे ४ बजेकाे समयमा तनहुँकाे शुक्लागण्डकी नगरपालिका-३ दुरुङचुङका २७ वर्षीय चित्र बहादुर राना आफ्नो कोठामा मोबाइल पड्केर बेहोस भएका थिए ।

उनकाे जि.पि.कोईराला श्वास-प्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचारको क्रममा
मृत्यु भएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button