प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ: गिरिराजमणि पोखरेल

पाेखरा न्यूज । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताउनु भएकाे छ ।

जबराकाे राजीनामाको माग गर्दै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसाेसिएसन आन्दाेलनमा रहेका बेला उहाँकाे साे अभिव्यक्ति सार्वजनिक भएकाे हाे ।

न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउदै उहाँले जबराकाे विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button