बाग्लुङबाट काे-काे बने एमाले महाधिवेशन प्रतिनिधि ?

पोखरा न्यूज । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि बाग्लुङबाट प्रतिनिधि छानिएका छन् ।

१०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो ।

बाग्लुङबाट खुलातर्फ ईन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन र तुल्सी अर्याल महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएकाे छ ।

महिलातर्फ साबित्रा राना, गीता शर्मा र यमुना राना तथा दलिततर्फ देवकुमार नेपाली र धनबहादुर परियार महाधिवेशन प्रतिनिधि बन्नुभएकाे छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button