राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत 

पाेखरा न्यूज । राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएकाे राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे ।

राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ?

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

१. दिपक बोहरा, रुपन्देही

२. हरिबहादुर बस्नेत, उदयपुर

३. नवराज सुवेदी, रामेछाप

४. बालाराम घर्ती मगर, रोल्पा

५. टंक ढकाल, भोजपुर

६. प्रेमबहादुर भण्डारी, बाँके

७. निरञ्जन थापा, रुपन्देही

८. भिमप्रसाद गौचन, म्याग्दी

९. हेमजंग गुरुङ, लमजुङ

१०. ठाकुरप्रसाद शर्मा, धादिङ

११. रामकुमार सुब्बा, सुनसरी

१२. मुकुन्दश्याम गिरी, सुर्खेत

१३. दिनेश श्रेष्ठ, भक्तपुर

१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं

१५. भक्तिप्रसाद सिटौला, झापा

१६. मोहनकुमार श्रेष्ठ, गोरखा

१७. झनक प्याकुरेल, नुवाकोट

१८. श्यामबहादुर शाही, अछाम

१९. एजी शेर्पा, सोलुखुम्बु

२०. पुष्पराज पुरुष, ललितपुर

२१. रमानन्द न्यौपाने, जुम्ला

२२. सरोजा शर्मा, नवलपरासी

२३. रामप्रताप साह (भोला), सिराहा

२४. रविन चाम्लिङ, खोटाङ

२५. उदयराज पोखरेल, स्याङ्जा

२६. सरस्वती केसी अधिकारी, काठमाडौं

२७. दिनेश कार्की, रामेछाप

२८. वीरेन्द्र बम, कैलाली

२९. केशवचन्द्र समाल, रुकुम पूर्व

३०. अम्बर बहादुर विष्ट, झापा

३१. नवीन शाही, काठमाडौं

Avatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button