त्रिभुवन विमानस्थलबाट भारी परिमाणमा सुन बरामद

त्रिभुवन विमानस्थलबाट भारी परिमाणमा सुन बरामद भएको छ ।

राजश्व अनुसन्धान विभागले हङकङबाट क्याथवे प्यासिफिकको उडानमार्फत ल्याइएको सुन बरामद गरेको जनाइएको छ । ८० देखि सय किलो सुन मोटरसाइकलका स्पेयर पार्ट्समा लुकाएर ल्याइएको प्रारम्भिक जानकारी छ ।

घटनाबारे थप विवरण आउन बाकिँ नै रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button