गैंडाको आक्रमणबाट चितवनमा वृद्धको मृत्यु

गैंडाको आक्रमणबाट चितवनमा वृद्धको मृत्यु भएको छ ।

जिल्लाको रत्ननगर नगरपालिका वडा नं. ६ घर भएका ७६ वर्षीय नवराज अधिकारीको बिहीबार गैंडाको आक्रमणबाट मृत्यु भएको हो । हिजो बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका अघिकारी राति अबेरसम्म घर नफर्केपछि खोज्ने क्रममा आज बिहान उनको शव फेला परेको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button