|प्रतीकात्मक तस्विर
पोखरा । निरन्तर बढ्दै आएको आज सुनका भाउ आज भने ह्वात्तै घटेको छ । सुनको भाउ आज एकै दिनमा दुई हजार ४०० रुपैयाँले घटेको हो ।
मूलय घटेर आज बजारमा छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार २०० सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार एक लाख २१ हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ ।
हिजो सोमबार प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर एक हजार ५०० मात्र रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution