सुनको भाउ घट्यो

  • पोखरा न्यूज
  • २०८० मंसिर २६
सुनको भाउ घट्यो

|प्रतीकात्मक तस्विर

पोखरा । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य घटेर आज छापावाला सुन एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस