पोखरा । नेपालकै पहिलो मनकामना केवलकार एक दिन बन्द हुने भएको छ ।
यही चैत ७ गते बुधबारका दिन केबलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
नियमित मर्मत सम्भारका लागि केवलकार बन्द गर्न लागिएको संस्थाले जनाएको छ ।
केबलकार ८ गते बिहीबारदेखि पुनः सुचारु हुनेछ ।
प्रसिद्ध मनकामना देवीको दर्शन गर्न वार्षिक ११ लाख भक्तजन केवलकारमार्फत जाने गरेका छन् ।
केबलकार २०५५ काे मंसिरदेखि सञ्चालनमा आएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution