पोखरामा उपेन्द्र सुब्बाका कविता मञ्चन हुने

पोखरा । पोखरामा उपेन्द्र सुब्बाका पाँच वटा कविता मञ्चन हुने भएको छ ।

वैशाख २१ गते शनिबार दिउँसो ३ बजे सो कार्यक्रम हुनेछ ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा कविता मञ्चन हुने अध्यक्ष परिवर्तनले जानकारी दिए ।

सो कार्यक्रममा मनसरा फिल्म युनिटको उपस्थिति रहने उनले बताए ।

“रंगमञ्चमा काव्य २” शीर्षकमा हुने कार्यक्रममा कलाकार मेनुका प्रधान, मिरुना मगर, प्रविण खतिवडा लगायतले कविता वाचन गर्नेछन् ।

यसरी वाचन भएका कविता पोखरा थिएटरले मञ्चन गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button