पोखरा । तमु धिँ नेपाल केन्द्रीय युवा समितिले तमु धिँ नेपालको ४० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आगामी जेठ ५ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम तमु धिँ नेपालकै प्रांगणमा बिहान ७ बजेदेखि हुने आयोजकले जनाएको छ।
तमु धिँ नेपाल २०४२ साल जेठ ५ गते पोखरामा गठन भएको थियो । स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution