-
समाचार
टिप्ताला–ओलाङचुङगोलामा पर्यटक
पोखरा न्युज । ताप्लेजुङको टिप्ताला–ओलाङचुङगोला सडक खण्डमा तिब्बतबाट आएका पर्यटक । तस्बिर ः सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस
थप पढ्नुहोस् -
पुसभित्र मेलम्ची खानेपानी राजधानी आउने
पोखरा न्युज । विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने…
थप पढ्नुहोस् -
समाचार
पोखरा – भरतपुर उडान भदौ ३० देखि शुरु
पोखरा न्युज । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ ।…
थप पढ्नुहोस् -
करेन्ट लागेर एक महिलाको मृत्यु
पोखरा न्युज । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर…
थप पढ्नुहोस् -
पर्यटनको प्रचुर सम्भावना बोकेको ‘रामगुफा’ ओझेलमा
पोखरा न्युज । रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास…
थप पढ्नुहोस् -
ह्यात्रुङ झरनामा रमाउँदै आन्तरिक पर्यटक
पोखरा न्युज । तेह्रथुमको ह्यात्रुङ झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर ः अमृत बाँस्तोला, आठराई (तेह्रथुम), रासस
थप पढ्नुहोस् -
समाचार
रामनगर भुटहामा बाढीले बाटो बगाउँदा समस्या
पोखरा न्युज । सुनसरीको हरिनगरा गाउँपालिकाको रामनगर भुटहा र हरिनगरालाई जोड्ने एकमात्र बाटोका रुपमा रहेको इनरुवा—हरिनगरा सडकखण्डको रामनगर भुटहामा बाटो बगाउँदा…
थप पढ्नुहोस् -
समाचार
भन्सार छली ल्याइएका मोबाइल
पोखरा न्युज । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका विभिन्न कम्पनीका मोबाइल । भन्सार छली अवैधरुपमा…
थप पढ्नुहोस् -
समाचार
स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु
पोखरा न्युज । नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ ।…
थप पढ्नुहोस् -
समाचार
आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदै, अनन्त चतुर्दशी
पोखरा न्युज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष…
थप पढ्नुहोस् -
समाचार
कर्मा छ्योलिङ बौद्ध गुम्बा
पोखरा न्युज । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–७ आम्बुङस्थित कर्मा छ्योलिङ बौद्ध गुम्बा । सो गुम्बामा बौद्ध धर्मावलम्बी गुरुङहरुले पुजा गर्ने गर्छन् ।…
थप पढ्नुहोस् -
समाचार
Woman dupes Rs 400 million in Pokhara
Pokhara News, Sept 4 – A woman living at Chauthe in Pokhara Lekhnath Metropolitan City-14 has absconded after cheating…
थप पढ्नुहोस् -
नेपाल र ताजकिस्तान मङ्गलबार भिड्ने
पोखरा न्युज । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३…
थप पढ्नुहोस् -
समाचार
रिभान पाथेगाउँका पहिरो पीडितलाई पृथ्वी होटल व्यवसायीको राहत
पोखरा न्युज । पृथ्वी होटल व्यवसायी समिति पृथ्वीचोक पोखराले कास्कीका माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभान पाथेगाउँका पहिरो पीडितहरुलाई राहत वितरण…
थप पढ्नुहोस् -
समाचार
प्रजनन केन्द्रमा रहेका गोही
पोखरा न्युज । चितवन राष्ट्रिय निकुञ्ज गोही प्रजनन केन्द्रमा रहेका गोही । यस प्रजनन केन्द्रमा साना ठूला करिब ७०० वटा गोही…
थप पढ्नुहोस् -
यो वर्ष पर्यटकको संख्या हालसम्मकै बढी हुने अनुमान, पचहत्तर प्रतिशत होटल बुकिङ
पोखरा न्युज । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५…
थप पढ्नुहोस्