गण्डकी
-
गोरखाको सामागाउँमा लागेको आगो नियन्त्रण बाहिर
पोखरा न्यूज –०९, पुष । चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा…
थप पढ्नुहोस् -
म्याग्दीका सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान
पोखरा न्यूज –०९, पुष । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम तथा विकट क्षेत्रका तीन सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ…
थप पढ्नुहोस् -
‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान
पोखरा न्यूज –०९, पुष । म्याग्दीको मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले…
थप पढ्नुहोस् -
गोरखाको लुदीखोलामा पक्की पुल बन्ने
पोखरा न्यूज – ०९, पुष । गोरखाको शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुनेभएको छ…
थप पढ्नुहोस् -
बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट
पोखरा न्यूज – ०९, पुष । दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया…
थप पढ्नुहोस् -
गोरखाको सामागाउँमा भीषण आगलागी
पोखरा न्यूज – ०९, पुष । जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प…
थप पढ्नुहोस् -
पोखरामा अर्थोपेडिक सम्मेलन सम्पन्न
पोखरा न्यूज – ०९, पुष । अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न…
थप पढ्नुहोस् -
म्याग्दीको मुसुङमा पुस २६ देखि पर्यटन मेला
पोखरा न्यूज – ०९, पुष । प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार…
थप पढ्नुहोस् -
बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन
पोखरा न्यूज – ०९, पुष । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ ।…
थप पढ्नुहोस् -
विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलमा पाँच खेल
पोखरा न्यूज – ०८, पुष । विष्णु पादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड…
थप पढ्नुहोस् -
पोखरा रंगशालामा बहुउद्देशीय कभर्ड हल निर्माण भएसँगै प्रशिक्षण शुरु
पोखरा न्यूज – ०८, पुष । पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय स्तरकै बहुउद्देशीय कभर्ड हल निर्माण भएसँगै खेलाडीहरुले प्रशिक्षण गर्न सुरु गरेका…
थप पढ्नुहोस् -
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
पोखरा न्यूज – ०८, पुष । पोखरा- २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि अर्का एक युवक घाइते…
थप पढ्नुहोस् -
कास्कीको बाटुलेचौरमा गन्धर्व सङ्ग्रहालय
पोखरा न्यूज-०८, पुष । कास्कीको पोखरा– १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन…
थप पढ्नुहोस् -
नयाँ वर्षका अवसरमा पोखराका होटेल धमाधम बुकिङ हुँदै
पोखरा न्यूज-०८, पुष । नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छन् । विगत…
थप पढ्नुहोस् -
पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पुर्यायो : नेता पौडेल
पोखरा न्यूज-०८, पुष । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पुर्याएको बताए…
थप पढ्नुहोस् -
लोप हुँदै परम्परागत नेपाली बाजा
पोखरा न्यूज-०८, पुष । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको…
थप पढ्नुहोस्