pnews
-
खेलकुद
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
पोखरा न्युज -२७,बैशाख । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा बिहिबार देखि पोखरामा दोश्रो आमन्त्रित टेबुल टेनिस प्रतियोगिता २०७५ सुरु…
थप पढ्नुहोस् -
मोदीको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रबर्द्धन हुने अपेक्षा
डीएनबी, पोखरा न्युज २६, वैशाख । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिर दर्शन गर्नाले समग्र धार्मिक पर्यटन प्रबर्द्धन हुने अपेक्षा गरिएको…
थप पढ्नुहोस् -
गण्डकी
पोखराका सुजतको पोर्चुगलमा निधन
पोखरा न्युज -२६, बैशाख । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ । राजधानी लिस्बनस्थित एक…
थप पढ्नुहोस् -
दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग
पोखरा न्युज -२५, बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको…
थप पढ्नुहोस् -
समाचार
मोदीले रामायण सर्किट शुभारम्भ गर्ने
पोखरा न्युज -२५, बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका बेला रामायण सर्किट विस्तार परियोजना शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । उक्त परियोजना…
थप पढ्नुहोस् -
१० औं राष्ट्रपति कपको उपाधि गौरीशंकर माविलाई
पोखरा न्युज -२५, बैशाख । कास्की जिल्ला खेलकुद विकास समितिद्वारा पोखरा रंगशालामा आयोजित कास्की जिल्ला स्तरीय १० औं राष्ट्रपति कपको उपाधि…
थप पढ्नुहोस् -
गण्डकी
विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग
पोखरा न्युज -२५, बैशाख । आफ्नो जन्म भुमी त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आएका एक युवाले समाज सेवा मार्फत नेपालका विभिन्न विद्यालयलाई…
थप पढ्नुहोस् -
गण्डकी
एसपी सिंह पोखराको विद्यालयमा साइबर अपराध र लागूऔषधबारे अभिमुखीकरणमा
पोखरा न्युज , बैशाख २४ । जिल्लामा लागूऔषध बिरुद्धको महाअभियान संचालन गरेको कास्की प्रहरीले पोखराको फूलबारीमा रहेको सैनिक आवासीय महाविद्यालयमा साइबर अपराध…
थप पढ्नुहोस् -
गण्डकी
प्रदेश ४ को स्थानीय तह सभा सञ्चालनसम्बन्धी विधेयक पारित
पोखरा न्युज -२४, बैशाख । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत…
थप पढ्नुहोस् -
समाचार
अब यातायात दुर्घटनाका घाइतेको उपचार व्यवसायीले नगराउने
यातायात मन्त्रालय र व्यवसायीबीच एकाधिकार अन्त्य गर्न पाँचबुँदे सहमति: पोखरा न्युज – २४ बैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र…
थप पढ्नुहोस् -
गण्डकी
आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण : राजदुत युसुफ
पोखरा न्युज , २४ वैशाख । नेपाल स्थित कतारका राजदुत युसुफ बिन महमद अल–हेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण…
थप पढ्नुहोस् -
मोदीको भ्रमणलाई लक्षित गर्दै मुस्ताङमा उच्च सुरक्षा सतर्कता
पोखरा न्युज , २४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ…
थप पढ्नुहोस् -
गण्डकी
पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता सम्पन्न
पोखरामा योगको केन्द्र बनाउँछौ–सदस्य सचिब विष्ट: पोखरा न्युज , २३ बैशाख । पोखरामा तिन दिन जारी “दोश्रो दक्षिण एशयिाली योग खेलकुद…
थप पढ्नुहोस् -
खेलकुद
टिभिएस पोखरा स्पोर्टस् अवार्ड जित्नेलाई मोटरसाइकल र स्कुटर
पोखरा न्युज , २३ वैशाख । ‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड’मा उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने भएका छन् । स्पोर्टस्…
थप पढ्नुहोस् -
खेलकुद
पोखरामा कास्की जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता जारी
पोखरा न्युज , २२ बैशाख । पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुनिबार दोश्रो दिन पनि…
थप पढ्नुहोस् -
खेलकुद
पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद च्याम्पियनशिप जारी
पोखरा न्युज , २२ बैशाख । नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट…
थप पढ्नुहोस्