पोखरा ३, मंसिर-
पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा तीन दिन देखि एक युवकको वेवारिषे शव रहेको छ ।
मंगलबार काँहुखोला दुई कुलाको मुहानमा पानीको डुवेर उत्र्रिएको अबस्थामा भेटिएको एक पुरुषको शव हालसम्म पनि सनाखत हुन नसकेको प्रहरी हवल्दार सुजन घिमिरेले बताए । उनका अनुसार मंगोलीयन अनुहार रहेको, सेतो हाप टिसर्ट, सेतो हाप कट्टु, खैरो वुट लगाएको उक्त शवको हाल सम्म सनाखत नभएको प्रहरीले जनाएको छ । केहि व्यक्तिहरुले उक्त शव हेर्न गए पनि हालसम्म सनाखत नभएको बताईन्छ । मृतक करीब ३० बर्षको हुन सक्ने बताईन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution