पोखरामा जिपको ठक्करबाट वालकको मृत्यु

पोखरा, १ माघ – 
पोखरामा जिपको ठक्करबाट एक वालकको मृत्यू भएको छ ।

ग २ च ३६९ नम्वरको जिपले विहिबार पोखरा १८ छिनेडाँडामा स्थानीय ६ बर्षीय वालक राज राईलाई ठक्कर दिदा उनको उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

स्याङजा वालीङ घर भएका जितका चालक जय बहादुर घर्तीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button