भबिष्यका लागि दान शीर्षकमा वैशाख ७ मा प्रकाशित लेख प्राबिधिक कारणबस हटाइएको जानकारी गराउदछौ। पोखरा न्युज डटकम हरेक लेखकको लेखको उच्च सम्मान गर्दछ । हामीलाई हाम्रो इमेलमा प्राप्त लेख तथा खबर बाहेक पोखरा न्युज डटकमले लेखकको अनुमति वा अनुरोध बेगर कुनै पनि लेख प्रकाशित नगरेको र भविष्यमा पनि सो प्रति सजक रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छौ।
ढाका मोहन बराल
पोखरा न्युज डटकम





