गठेमङ्गल पर्व मनाउँदै सर्वसाधारण

पोखरान्युजडटकम –

गठेमङ्गल पर्व

प्रत्येक श्रावण कृष्ण चतु्र्दशीका भक्तपुरस्थित दत्तात्रय मन्दिर अगाडि घण्टाकर्ण राक्षसको प्रतिक बनाएर नेवार समुदायमा मनाईने गठेमङ्गल पर्व मनाउँदै सर्वसाधारण ।

गठेमङ्गल पर्व 2

कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाईने गठेमङ्गल पर्व सोमबार भक्तपुरस्थित दत्तात्रय मन्दिर अगाडि घण्टाकर्ण राक्षसको प्रतिकलाई जलाई पर्व मनाउँदै ।   तस्बिर- रमेश गिरी

रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button