पोखराका फोटो ग्राफर दुई दिने फोटो ग्राफि पन्चासे यात्रामा

पोखरा –

पोखराका फोटो ग्राफरहरु दुई दिने फोटो ग्राफि पन्चासे यात्रामा लागेका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara

पोखरा फोटो ग्राफर संघको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा पर्यटन प्रवद्र्धनको लागि फोटो ग्राफि भन्ने मुल नाराका साथ संघका अध्यक्ष तुल्सीराम सुवेदीको नेतृत्वमा २५ सदस्य एक टोली आज (सुक्रबार) पर्यटकीय तथा धार्मिक तिर्थस्थल पन्चासे तर्फ प्रस्थान गरेको हो ।

pokhara-photography

पन्चासे यात्राको क्रममा पर्यटकीय गाँउ पर्वतको चित्रेमा र पन्चासेमा फोटो ग्राफि सम्बन्धि अन्तरकृया हुने भएको कार्यक्रम संयोजक लक्ष्मीपति पौडेलले बताए । फोटो ग्राफि यात्रामा खिचियका फोटोहरु प्रदर्शनी समेत गरीने भएको अध्यक्ष सुवेदीले बताए । फोटोग्राफि अन्तरकृया कार्यक्रममा फोटो ग्राफिको बारेमा दुर्गाप्रसाद पौडेलले सहजीकरण गर्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button