पोखरा –
त्यसैत टयाक्सी त्यहि माथि ट्याक्सी भन्दा ठुलो भारी । यी दृश्य पोखराको व्यस्त बजार पोखराको पृथ्वीचोकका हुन। मिर्मिको कालिगण्डकीमा जलशयर गरेर आएका पर्यटकको सामान ठुलो यात्रुबाहक गाडीबाट झारेर धमाधम ट्याक्सीहरुमा राखिने गर्दछ ।
यसरी सामान ट्याक्सीमा ओसार्दा ट्याक्सी आफै दुर्घटनामा पर्ने सम्भावना त हुन्छनै तर यस्ता सामान ट्याक्सी गुडिरहेको बेला सडकमा खसे के होला ? त्यसले क कसलाई असर गर्ला ? सम्भावित दुर्घटना बाट जोगाउन भन्दै ट्राफिक प्रहरीले छतमा ठुला सामग्री राख्न दिदैन तर यहाँ यी ट्याक्सीलाइ प्रहरीले नदेखेका हुन अथवा चालकले ट्राफिक लाइ छलेर राखेका हुन यसलाई कसरी बुझ्ने ??
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution